काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैँछ ।
स्थायी कमिटी बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया