बानेश्वरको थापागाउँमा एक जना मृत अवस्थामा फेला

लोकपथ
252
Shares

काठमाडौं । काठमाडौंमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-१० बानेश्वर थापागाउँ डेरा गरी बस्ने सर्लाही कबिलास नगरपालिका-४ घर भएका ५९ वर्षीय नरेश राम आफ्नै कोठामा शनिवार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?