सेनाको सिपाही पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी, १२ जना पक्राउ

काठमाडौं, १० चैत । नेपाली सेनाको सिपाही पदको लिखित परीक्षाका क्रममा नक्कली परीक्षार्थी भेटिएका छन् । परीक्षार्थीले नक्कली परीक्षार्थी खडा गराएको पाइएपछि १२ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पक्राउ पर्नेमा मनिषा विष्ट, सम्झना मगर, जानकी माझी, गोपाल ढकाल, प्रकाश भण्डारी, समिप रोकाय, लोचन वाग्ने, रोहित भण्डारी, स’दीप कार्की, गौतम राना, कविता श्रेष्ठ र दिवस कार्की रहेका छन् ।उनीहरु रत्नराज्य स्कुल नयाँ वानेश्वर र सिआईटी कलेज तिनकुनेबाट पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?