सुदीना गौतम “हाम्रो पात्रो” को प्रबन्ध निर्देशकमा नियुक्त

लोकपथ
98
Shares

काठमाडौं । चर्चित एप हाम्रो पात्रोको व्यवस्थापकीय प्रमुखमा सुदिना गौतम नियुक्त भएकी छन् ।

वि.सं २०७० देखि नै प्रशासन विभाग प्रमुख रहेकी गौतमको प्रबन्ध निर्देशकमा पदोन्नति भएको हो ।

हाम्रो पात्रोले एपलाई अझ बढी परिस्कृत, गतिशील र प्रयोगकर्ताका लागि रुचिकर फिचरहरु थप गर्दै लगिने प्रतिवद्धता पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?