काठमाडौं । आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै कोशी र यसका स साना सहायक नदीमा बहाव उल्लेख्य बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव भई सर्तकता तह आसपाससम्म पुग्नसक्ने अनुमान महाशाखाले गरेको छ ।
हेर्नुहोस् देशभरको नदीमा बाढीको अवस्था :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया