सिन्धुपाल्चोक, ९ चैत । सिन्धुपाल्चोकको भोटेनाम्लाङमा बस दुर्घटना भएको छ । दुर्घटनामा तीनको मृत्यु भएको छ ।काठमाडौंबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ आउँदै गरेको मेलम्ची नगरपालिका–१२ को चारघरे भन्ने स्थानमा दुर्घटना भएको हो ।बा२ख ४३२५ नम्बरको बस सडक बाट ५० मिटर तल खसेका प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।बस कसरी दुर्घटना भयो भन्नेबारे थप विवरण आउँन बाँकी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया