नेपाल टेलिकमको मोबाइल नेटवर्कको समस्या समाधान

लोकपथ
56
Shares

काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा देखिएको समस्या समाधान भएको छ ।

आज बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा देशभर फोन नलाग्ने समस्या देखिएको थियो ।

टेलिकमको कोर सिस्टममा समस्या आएपछि बिहानैदेखि समस्या देखिएको भएपनि अहिले समस्या हटिसकेको नेपाल टेलिकमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?