काठमाडौं । नेकपा(एमाले)का नेता भिम रावलले सर्वोच्च अदालतको आदेशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको घात र बेतिथिलाई खारेज गरेको बताएका छन् ।
उनले प्रधानमन्त्री ओलीबाट मन्त्रिपरिषद् विस्तारमा गरिएको संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथिको घात र बेथितिलाई सर्वोच्च अदालतको आजको फैसलाले खारेज गरेको बताएका हुन् ।
उनले प्रश्न पनि गरेका छन्, ‘के प्रधानमन्त्रीले राजनीतिक नैतिकताको बोध गर्नुहोला ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया