युरो कप २०२० : आज दुई खेल, स्कटल्यान्ड र क्रोएसियालाई जित्नै पर्ने दवाव

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत आज राती समूह ‘डी’का चारवटै टोलीले प्रतिस्पर्धा गर्दै छन्।

नेपाली समय अनुसार आज खेलिने दुवै खेल मध्यरात १२:४५ बजे शुरु हुने तालिका रहेको छ। समूह ‘डी’बाट इङ्ल्यान्ड र चेक गणतन्त्रले अन्तिम १६ मा स्थान पक्का गरिसकेको हुँदा स्कटल्यान्ड र क्रोएसियालाई जित अपरिहार्य रहेको छ।

आजका दुई खेल

१) क्रोएसियाविरुद्ध स्कटल्यान्ड

नेपाली समय: मध्यरात १२:४५
स्थान: हामप्डेन पार्क, ग्लासगो, स्कटल्यान्ड
दर्शक: १२,५०० अपेक्षित
प्लेयर्स टू वाच: लुका मोड्रिच (क्रोएसिया), एन्डी रोबर्टसन (स्कटल्यान्ड)

 

२) चेक गणतन्त्रविरुद्ध इङ्ल्यान्ड

नेपाली समय: मध्यरात १२:४५
स्थान: वेम्बली मैदान, लन्डन, इङ्ल्यान्ड
दर्शक: २२,५०० अपेक्षित
प्लेयर्स टू वाच: टोमस सुचेक (चेक गणतन्त्र), ह्यारी केन (इङ्ल्यान्ड)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?