२२ श्रावण २०७८, शुक्रवार

दक्षिणकालीमा एक महिलाको शव फेला, फेरेन्सिक र कुकुरको टोली घटनास्थलमा

२०७८,असार,८,मंगलवार १६:४६


काठमाडौं । दक्षिणकालीमा एक महिलाको शव फेला परेको छ । दक्षिणकालीको पिकनिक स्पट छेऊ पुरानो ट्वाइलेटमा शव भेटिएको इलाका प्रहरी कार्यालय फर्पङ्गिकी कार्यालय प्रमुख सरला गिरीले लोकपथलाई जानकारी दिइन् ।

“गह्रुंगो वस्तुले थिचेर अनुहार नै नचिनिने गरि ट्वाइलेटमा शव भेटिएको छ । फेरेन्सिक टोली र तालिम प्राप्त कुकुर घटनास्थल आइसकेका छन् थप अनुसन्धान गर्दै छौँ ।” गिरीले जानकारी दिइन् ।

प्रारम्भिक अनुसन्धानबाट महिलाको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । शव कसको हो भनेर सनाखत नभइसकेको इलाका प्रहरी कार्यालय फर्पङ्गिले बताएको छ ।

प्रकाशित मिति: २०७८,असार,८,मंगलवार १६:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)सँग एकदिवसीय खेल खेल्ने पक्का भएको छ। आगामी सेप्टेम्बरमा आईसीसी विश्वकप क्रिकेट

काठमाडौं । स्पेनिश क्लब बार्सिलोना र कप्तान लियोनल मेस्सीबीच सम्झौता नवीकरणको प्रयास असफल भएसँगै मेस्सीले क्लब छाड्ने पक्का भएको छ।

काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवेशन नजिकिदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विशेष महाधिवेशनको विकल्प ल्याएका छन् ।

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका ३०

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८