छोरालाई कार गिफ्ट गरेको विषयमा बोले सोनू सूद, ‘फादर्स डे’ मा छोरालाई गिफ्ट दिने होइन्

लोकपथ
546
Shares

काठमाडौं । ‘फादर्स डे’ को दिन बलिउड स्टार सोनू सूद उनका छोरासँग एक ब्रान्ड न्यू कारमा देखिएका थिए । उनको कारमा बसेको फोटोले सामाजिक सञ्जालमा चर्चा पाएपछि विभिन्न टिका टिप्पणी भए ।

Sonu Sood Help In Corona: Sonu Sood Arranges Airlift For Critically Ill  Covid Patient From Jhansi To Hyderabad - सोनू सूद ने फिर किया कमाल, झांसी  के कोरोना मरीज को एयरलिफ्ट कर

धेरैले सूदलै आफ्नो छोरालाई फदर्स डेमा गाडी गिफ्ट दिएको बताएका थिए । उक्त फोटोले निकै चर्चा पाएपछि सोनू सूदले आफूले कुनैपनि कार नकिनेको श्पष्ट पारेका छन् ।

उनले उक्त कार टेस्ट ड्राइभमा लिएको बताएका छन् । साथै उनले फादर्स डे मा उसले मलाई गिफ्ट दिने हो मैलै होइन भनेका थिए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?