२२ श्रावण २०७८, शुक्रवार

छोरालाई कार गिफ्ट गरेको विषयमा बोले सोनू सूद, ‘फादर्स डे’ मा छोरालाई गिफ्ट दिने होइन्

२०७८,असार,८,मंगलवार १५:३८


काठमाडौं । ‘फादर्स डे’ को दिन बलिउड स्टार सोनू सूद उनका छोरासँग एक ब्रान्ड न्यू कारमा देखिएका थिए । उनको कारमा बसेको फोटोले सामाजिक सञ्जालमा चर्चा पाएपछि विभिन्न टिका टिप्पणी भए ।

Sonu Sood Help In Corona: Sonu Sood Arranges Airlift For Critically Ill  Covid Patient From Jhansi To Hyderabad - सोनू सूद ने फिर किया कमाल, झांसी  के कोरोना मरीज को एयरलिफ्ट कर

धेरैले सूदलै आफ्नो छोरालाई फदर्स डेमा गाडी गिफ्ट दिएको बताएका थिए । उक्त फोटोले निकै चर्चा पाएपछि सोनू सूदले आफूले कुनैपनि कार नकिनेको श्पष्ट पारेका छन् ।

उनले उक्त कार टेस्ट ड्राइभमा लिएको बताएका छन् । साथै उनले फादर्स डे मा उसले मलाई गिफ्ट दिने हो मैलै होइन भनेका थिए ।

  • एजेन्सी

प्रकाशित मिति: २०७८,असार,८,मंगलवार १५:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अमेरिकन पप गायिका रिहानालाई फ्रोब्र्स म्यागेजिनले सर्वाधिक आम्दानी गर्ने महिला सङ्गीतकारको सुचीमा शीर्ष स्थानमा राखेको छ । फोब्र्स म्यागेजिनले निकालेको

काठमाडौं । ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ को फारम भर्ने समय साउन २८ सम्म थप गरिएको छ । १५ साउनसम्म फारम

काठमाडौं । नेपालको चर्चित रियालिटी शो ‘हिमालय रोडिज’को चौंथो संस्करण सुरु हुने भएको छ। अभिनेता अनुपविक्रम शाहीले आफ्नो सामाजिक सञ्जालमा

काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्कडको सामाजिक सञ्जालमा निकै ठूलो फ्यान फलोइङ रहेको छ । इन्स्टाग्राममा नेहाको ६०.९ मिलियन

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८