काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा कोरोना सङ्क्रमितको संख्या सत्र करोड ८७ लाख ८८ हजार २४७ जना रहेका छन् ।
कोरोना शुरु भए यता हालसम्म विश्वभर कोरोना सङ्क्रमणबाट ३८ लाख ७३ हजार २५० जनाको मृत्यु भएको छ ।
सो विश्वविद्यालयले जुन २१ को मध्याह्नमा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित पन्ध्र देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश सङ्क्रमितको संख्या कूल मृत्यु
संयुक्त राज्य अमेरिका : तीन करोड ३५ लाख ५४ हजार ३१९ ६ लाख २ हजार ९२
भारत : दुई करोड ९९ लाख ७७ हजार ८६१ ३ लाख ८९ हजार ३०२
ब्राजिल : एक करोड ७९ लाख ६४ हजार ८६६ ५ लाख २ हजार ५८६
फ्रान्स : ५८ लाख १९ हजार ५८४ १ लाख १० हजार ९४०
टर्की : ५३ लाख ७५ हजार ५९३ ४९ हजार २३६
रुस : ५२ लाख ७२ हजार ३३८ १ लाख २७ हजार ६४१
बेलायत : ४६ लाख ५६ हजार ५३६ १ लाख २८ हजार २४५
अर्जेन्टिना : ४२ लाख ७७ हजार ३९५ ८९ हजार ४९०
इटाली : ५२ लाख ५्३ हजार ४६० १ लाख २७ हजार २९१
कोलम्बिया : ३९ लाख ६८ हजार ४०५ १ लाख ५८२
स्पेन : ३७ लाख ६४ हजार ६५१ ८० हजार ६८९
जर्मनी : ३७ लाख ३० हजार ६२० ९० हजार ४७९
इरान : ३१ लाख ५ हजार ६२० ८३ हजार १०१
पोल्याण्ड : २८ लाख ७८ हजार ८४० ७४ हजार ८२९
मेक्सिको : २४ लाख ७८ हजार ५५१ २ लाख ३१ हजार २४४
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया