प्रचण्डद्वारा नारायणी नदी आसपास बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन (तस्वीरमा हेर्नुहोस्)

लोकपथ
154
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका विभिन्न क्षेत्रमा बाढीग्रस्त क्षेत्रको अनुगमन गरेका छन् ।

प्रचण्डले चितवनको नारायणी नदी आसपासका बाढीग्रस्त र नदी कटान क्षेत्रको स्थलगत अनुगमन गरेका हुन् ।

प्रचण्ड केहि दिनयता आफ्नो निर्वाचन क्षेत्र समेत रहेको चितवनका विभिन्न ठाउँहरुमा स्थलगत अवलोकन गरिरहेका छन् ।

बर्खायाम शुरु भएसँगै प्रत्येक वर्ष चितवनको नारायणी नदी आसपासका क्षेत्रमा बाढीले क्षति पुर्‍याउँदै आएको छ । यसवर्ष पनि केहीदिन यताको अविरल वर्षाको कारण आएको बाढीले आसपासका क्षेत्रमा क्षति पुर्‍याएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?