हेर्नुहोस् आजको बाढी पूर्वानुमान

लोकपथ
117
Shares

काठमाडौं । आज कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सबैमा बहाव सतर्कता भन्दा तलै हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई लगायतमा बहाव सामान्य रहने तथा सबैमा बहाव सर्तकता भन्दा तलै हुने पूर्वानुमान महाशाखाको रहेको छ ।

यस्तै देशभरका मुख्य मुख्य नदीमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान रहेको महाशाखाको भनाई छ ।

हेर्नुहोस् बाढी पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमान :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?