लाइसेन्ससम्बन्धी सेवा असार ८ गतेदेखि पुनः सुचारु हुने (सूचनासहित)

लोकपथ
494
Shares

काठमाडौं । सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा यातायात व्यवस्था कार्यालयले पुनः सुचारु हुने भएको छ ।

कोरोना महामारीको दोस्रो लहरका कारण स्थगन गरिएको कार्यालयले पुनः सुचारु गर्ने लागिएको हो ।

असार ८ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उत्तीर्ण भएका परीक्षार्थीहरूको राजस्व संकलन तथा सवारी चालक अनुमतिपत्र वितरण गरिने छ ।

सूचना : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?