क्यानडामा १४ लाख ८ हजार बढीमा कोरोना संक्रमण पुष्टि

लोकपथ
104
Shares

काठमाडौं । कोरोना भाइरसका कारण क्यानडामा हालसम्म १४ लाख ८ हजार ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै १३ लाख ७१ हजार जना कोरोना संक्रमण मुक्त भएका छन् । क्यानडामा हालसम्म कोरोनाका कारण २६ हजार ७६ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस हालसम्म विश्वभर १७ करोड ९३ लाख ९३ हजार १ सय ४७ जनामा पुष्टि भएको छ । जसमध्ये हालसम्म १६ करोड ३९ लाख ८९ हजार ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै हालसम्म विश्वभर कोरोनाका कारण ३८ लाख ८४ हजार ८ सय ९० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?