दुबाईमा कोरोनाका कारण १० हजार ६ सय बढीले गुमाए ज्यान

लोकपथ
221
Shares

काठमाडौं । कोरोना भाइरसका कारण दुबाईमा हालसम्म ६ लाख २२ हजार ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ५ लाख ५९ हजार ९ सय २८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

दुबाईमा हालसम्म कोरोनाका कारण १० हजार ६ सय ८० जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस हालसम्म विश्वभर १७ करोड ९३ लाख ९३ हजार १ सय ४७ जनामा पुष्टि भएको छ । जसमध्ये हालसम्म १६ करोड ३९ लाख ८९ हजार ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै हालसम्म विश्वभर कोरोनाका कारण ३८ लाख ८४ हजार ८ सय ९० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?