अमेरिकाको कोरोना अपडेट : ३ करोड ४४ लाख बढीमा संक्रमण पुष्टि

लोकपथ
286
Shares

काठमाडौं । कोरोना भाइरसका कारण सबै भन्दा प्रवाभित देश हो अमेरिका । अमेरिकामा हालसम्म ३ करोड ४४ लाख ६ हजार ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै २ करोड ८७ लाख ११ हजार ३ सय २१ जना कोरोना संक्रमण मुक्त भएका छन् । अमेरिकामा हालसम्म कोरोनाका कारण ६ लाख १७ हजार १ सय ७४ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस हालसम्म विश्वभर १७ करोड ९३ लाख ९३ हजार १ सय ४७ जनामा पुष्टि भएको छ । जसमध्ये हालसम्म १६ करोड ३९ लाख ८९ हजार ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै हालसम्म विश्वभर कोरोनाका कारण ३८ लाख ८४ हजार ८ सय ९० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?