विश्वभर कोरोनाको यस्तो छ पछिल्लो अपडेट

लोकपथ
143
Shares

काठमाडौं । कोरोना भाइरस हालसम्म विश्वभर १७ करोड ९३ लाख ९३ हजार १ सय ४७ जनामा पुष्टि भएको छ । जसमध्ये हालसम्म १६ करोड ३९ लाख ८९ हजार ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

 

त्यस्तै हालसम्म विश्वभर कोरोनाका कारण ३८ लाख ८४ हजार ८ सय ९० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?