पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये कुन उमेर समूह बढी प्रभावित ? (विवरणसहित)

लोकपथ
247
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १० हजार ९ सय ४ परीक्षणमा पीसीआर विधिबाट १ हजार ४ सय ८४ जनार ७ सय १३ जनामा एन्टीजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका २ हजार २ सय ९७ जना मध्ये सबै भन्दा धेरै प्रभावित २० देखी ३० वर्ष उमेर समूह रहेको छ । २० देखी ३० उमेर समूहका ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ३० देखी ४० वर्ष उमेर समूहका ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अरु कुन उमेरसमूह कति प्रभावित विवरण हेर्नुहोस्: 

 

 

नेपालमा कोरोनाका कारण थप ४६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै नेपालमा थप ३ हजार १ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?