काठमाडौं । बलिउड सुपरस्टार रजनीकान्तको स्वास्थ्यमा समस्या देखिएपछि उनी अमेरिका गएका छन् ।
रजनीकान्त आफ्नो हेल्थ चेकअपका लागि अमेरिका गएका र केही हप्ता अमेरिकामा नै बस्ने भारतीय सञ्चार माध्यामले जनाएका छन् ।
Superstar @rajinikanth left to #USA earlier today for regular health checkup. #Thalaiva #Rajnikanth pic.twitter.com/BXYmkhsYeR
— VamsiShekar (@UrsVamsiShekar) June 19, 2021
रजनीकान्त आफ्नो श्रीमती लतासँग एयरपोर्ट गएको भिडियो अहिले सामाजिक सञ्जालमा निक्कै चर्चामा रहेको छ ।
தலைவர் states கிளம்பிட்டாரு …நல்ல படியா போய்ட்டு வங்க தலைவா
10 மடங்கு சார்ச் எத்திட்டு வாங்க பாஸ் ♥️#Rajinikanth #Annaatthe pic.twitter.com/O7pT6BheC9
— கரண் தேவா (@karan868208) June 19, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया