मेलम्ची नगरपालिका–१ का जनप्रतिनिधिद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा

RSS
70
Shares
jiff{sf sf/0f ljleGg 7fpFdf Iflt dn]DrL, @% c;f/ M uP /fltb]lv clj/n jiff{n] afx|la;]b]lv tftf]kfgL If]qsf ljleGg 7fFpdf Iflt . p4f/sf nflu lgl:sPsf] g]kfnL ;]gf k|x/L klg hDa’;Dd klg k’Ug g;Sg] cj:yf ePsfn] :yfgLojf;Ln] ;dodf ;fy kfpg g;ls/x]sf] k|d’v lhNnf clwsf/L pd]zs’df/ 9sfnn] hfgsf/L lbg’eof] . afx|la;] gu/kflnsfsf] hDa’sf 7f8f] vf]nfdf cfPsf] af9Ln] !% 3/ aufPsf] / s]xL JoflQm ;Dks{ljxLg ePsf 5g . t:jL/ M b]j/fh ;’j]bL÷/f;;

सिन्धुपाल्चोक । जिल्लाको मेलम्ची नगरपालिका–१ का जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक नगरपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । शनिबार बसेको वडा समितिको बैठकले यस्तो निर्णय गरेको वडाध्यक्ष कृष्णप्रसाद चौलागाईंले जानकारी दिए ।

कोषमा वडाध्यक्ष चौलागाईंले २६ हजार ७३० रुपैयाँ जम्मा गर्नेछन। कार्यपालिका सदस्य सावित्री कार्कीले १२ हजार ८७० रुपैयाँ तथा वडा सदस्यसरू भीमसेन खतिवडा, खम्बासिं तामाङ र शान्ति नेपालीले प्रतिव्यक्ति रु नौ हजार ९०० कोषमा जम्मा गर्नेछन । यही असार १ गते राति मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय भीषण बाढीले मेलम्चीको वडा नं ६, ७, ८, ९, १० र ११ मा ठूलो धनजनको क्षति पु¥याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?