२२ श्रावण २०७८, शुक्रवार

खोलाले बगाएका अधिकारी मृत अवस्थामा फेला

२०७८,असार,४,शुक्रवार १७:४७


अर्घाखाँची । खोलाले बगाएर बेपत्ता भएका सन्धिखर्क नगरपालिका–५ का ६७ वर्षीय चोलानाथ अधिकारी मृत अवस्था फेला परेका छन ।

मृतक अधिकारीको शव रिङ्गदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिए।

बुधवार दिउँसो मथुरा खोलाले बगाएर बेपत्ता भएका अधिकारीको शव बिहीवार फेला परेको थियो ।

शवलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७८,असार,४,शुक्रवार १७:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)सँग एकदिवसीय खेल खेल्ने पक्का भएको छ। आगामी सेप्टेम्बरमा आईसीसी विश्वकप क्रिकेट

धनगढी । कैलालीका स्थानीय तहहरुले नेपाल सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्न गठित आयोगको कामलाई निरन्तरता दिएका छन् । प्रधानमन्त्री

काठमाडौं । जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष हकीतर्फ अस्ट्रेलियालाई पराजित गर्दै बेल्जियमले स्वर्ण पदक जितेको छ। बिहीवार सम्पन्न फाइनल

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८