नुवाकोट कांग्रेसले टुंग्यायो सम्भावित उमेद्वारको नाम (नामावलीसहित)

नुवाकोट, २१ असोज—नेपाली कांग्रेस नुवाकोटले प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको लागी सम्भावित उमेद्वार छनौट गर्दै केन्द्रिय कार्यालयलाई परिपत्र गरेको छ । कांग्रेस जिल्ला सभापति जगदिश्वर नरसिंह केसीद्वारा हस्तक्षरित निवेदनमा प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको लागी प्रत्यक्ष र समानुपातिक गरी झण्डै एक सय जनाको नाम सिफारिस गरिएको छ ।प्रतिनिधीसभाको लागी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ अर्जुननरसिंह केसी , डाक्टर रामशरण महत लगायतको सिफारिस गरिएको छ । भने प्रतिनिधीसभा क्षेत्र नम्बर २ जनदिश्वर नरसिंह केसी, बहादुरसिंह लामा, डा. प्रकाशशरण महत लगायतको नाम सिफासिस गरिएको छ । निवेदनमा क्षेत्रिय कार्यसमितिले केन्द्रको निर्देशन बमोजिमको मापदण्ड पुरा नगरेको लगायतको विषय पनि उल्लेख गरिएको छ ।हरौँ नुवाकोट कांग्रेसबाट सिफारिसमा परेकाहरुको नामावली जस्ताको जस्तै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?