नेपालमा कोरोनाका कारण थप ४४ जनाको मृत्यु, ४ हजार २० जना संक्रमण मुक्त

लोकपथ
338
Shares

काठमाडौं । नेपालमा कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा बितेको २४ घण्टामा थप ४ हजार २० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?