काठमाडौं । बारामा एक जना मृत अवस्थामा फेला परेका छन् ।
बाराको बिश्रामपुर गाउँपालिका-२ बैरेनिया बजारस्थित बाँसघारी नजिक सोही गाउँपालिका-२ भरवलिया बस्ने २५ वर्षीय भादो बैठा बिहीवार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया