२२ श्रावण २०७८, शुक्रवार

प्रदेश नं १ मा तेह्र सय जना कोरोना सङ्क्रमणमुक्त्त भए

२०७८,असार,३,बिहीवार २१:५२


मोरङ । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा आज एक हजार २९९ जना कोरोना सङ्क्रमणमुक्त्त । भएका छन् सङ्क्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४पुरुष छन् ।

हालसम्म सङ्क्रमित ६७ हजार २२८ तथा निको भएर घर फर्किने ५२हजार ३७३ पुगेका छन् । सो अवधिमा आज ३९३ नयाँ सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा सो अवधिमा एक हजार ४२९ जनाको पिसिआर परीक्षण गरिएको तथा अहिले पनि करीब १५ हजार सक्रिय सङ्कमित रहेको बताइएको छ ।

प्रकाशित मिति: २०७८,असार,३,बिहीवार २१:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मोरङ । प्रदेश नं १ को प्रदेशसभा बैठकले ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रस्ताव

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ७५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ७६६, भक्तपुरमा १४६

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप लगाइने भएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८