बालबालिकाको दाँतलाई यसरी जोगाउनुहोस् (भिडियो सहित)

लोकपथ
689
Shares

दाँतको सुरक्षा बाल्यावस्था देखिनै गराउन सकेमा भविष्यसम्म समस्या नआउने चिकित्सक बताउँछन् ।

बालबालिकाले गुलियो खानेकुरा मन पराएर अत्यधिक खाइदिँदा मात्र दाँतको समस्या नआउने चिकित्सक बताउँछन् । यसरी गुलियो खानेकुरा खाएपछि दाँतको स्याहार नगर्ने बानी नभएको कारण सानै उमेर देखि दाँतमा किरा लाग्ने गरेको बताउँछन् । बाल्यकालमा आएका कतिपय दाँतहरू झरेर जाने र केही दाँतहरू स्थायी रूपमा रहने हुनाले पनि दाँतको स्वास्थ्य सुरक्षा बाल्यकाल देखि नै गर्नु राम्रो भएको चिकित्सक बताउँछन् ।

बालबालिकाको दाँत कति बेला देखि आउँछ, कुन कुन दाँत झरेर जान्छ, अभिभावकले बालबालिकालाई दाँतको स्वास्थ्य सुरक्षा कसरी गर्न सिकाउने देखि विविध विषयमा लोकपथले दन्त चिकित्सक डा. अस्मिना दाहाल क्षेत्रीसँग जानकारी लिएको थियो ।

डा. क्षेत्रीले बालबालिकाको दाँतको स्वास्थ्य सुरक्षाको विषयमा दिनु भएको भिडियो हेर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?