२२ श्रावण २०७८, शुक्रवार

बालबालिकाको दाँतलाई यसरी जोगाउनुहोस् (भिडियो सहित)

२०७८,असार,४,शुक्रवार ०७:१५


दाँतको सुरक्षा बाल्यावस्था देखिनै गराउन सकेमा भविष्यसम्म समस्या नआउने चिकित्सक बताउँछन् ।

बालबालिकाले गुलियो खानेकुरा मन पराएर अत्यधिक खाइदिँदा मात्र दाँतको समस्या नआउने चिकित्सक बताउँछन् । यसरी गुलियो खानेकुरा खाएपछि दाँतको स्याहार नगर्ने बानी नभएको कारण सानै उमेर देखि दाँतमा किरा लाग्ने गरेको बताउँछन् । बाल्यकालमा आएका कतिपय दाँतहरू झरेर जाने र केही दाँतहरू स्थायी रूपमा रहने हुनाले पनि दाँतको स्वास्थ्य सुरक्षा बाल्यकाल देखि नै गर्नु राम्रो भएको चिकित्सक बताउँछन् ।

बालबालिकाको दाँत कति बेला देखि आउँछ, कुन कुन दाँत झरेर जान्छ, अभिभावकले बालबालिकालाई दाँतको स्वास्थ्य सुरक्षा कसरी गर्न सिकाउने देखि विविध विषयमा लोकपथले दन्त चिकित्सक डा. अस्मिना दाहाल क्षेत्रीसँग जानकारी लिएको थियो ।

डा. क्षेत्रीले बालबालिकाको दाँतको स्वास्थ्य सुरक्षाको विषयमा दिनु भएको भिडियो हेर्नुहोला ।

प्रकाशित मिति: २०७८,असार,४,शुक्रवार ०७:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लकडाउन, कोरोना सङ्क्रमण आदिले मर्निङ वाक देखि एक्सरसाइज गर्न नपाएको कारण पक्कै पनि तपाईँहरूलाई आफ्नो तौल बढेको महसुस भइरहेको होला

हरियो सागपात खानका लागि जसले पनि विशेष रूपमा सिफारिस गर्ने गर्छन् । हुन पनि सागको फाइदा धेरै भएको कारणले पनि

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड(१९) को नयाँ भेरियन्ट भेटिएसँगै तेस्रो लहरको जोखिम बढेको छ । सरकारका निकायहरु एवं जनस्वास्थ्यविद्हरुले

उमेर बढ्दै गएपछि शरीरमा पनि विभिन्न किसिमका परिवर्तनहरू देखा पर्न थाल्छ । उमेर बढ्दै गएपछि शरीरको मांसपेशीहरू कमजोर हुन थाल्ने,

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८