काठमाडौंको ज्याठामा एक जना मृत फेला

लोकपथ
357
Shares

काठमाडौं । काठमाडौंमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-२५ ज्याठा डेरा गरी बस्ने हाल वास्तविक नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय गोपाल सिंह नाम गरेका व्यक्ति आफ्नै कोठामा बुधवार मृत अवस्थामा फेला परेका छन् ।

उनको मृत्यु भएको हो वा हत्या भएको हो भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?