आजको मौसम : प्रदेश नं. १, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा भारी वर्षा

लोकपथ
126
Shares

काठमाडौं । आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।

आज देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाहशाखाले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश नं. १ का एक–दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?