काठमाडौं । धादिङको गल्छीमा २ वटा शव फेला परेको छ । गल्छी गाउँपालिका-६ जिन्टेटारस्थित त्रिशुली नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ४० वर्षीया २ जना महिलाको शव फेला परेको हो ।
शव सडिगलेको अवस्थामा फेला परेको छ । शव कसको हो भन्ने पहिचान नभएकाले प्रूहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया