हिजो देखी बेपत्ता चौधरीको शव फेला

RSS
112
Shares

काठमाडौं । ठोटनेरी खोलाले बगाएर मंगलवार बेपत्ता भएका गोविन्द चौधरीको शव आज भेटिएको छ ।

आरुघाट गाउँपालिका-२ ढोडेनीस्थित ठोटनेरी तर्ने क्रममा बेपत्ता भएका बर्दिया राजापुर नगरपालिका वडा नम्बर-७ का चौधरीको शव मान्द्रेथोकमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बगाएको स्थानदेखि करीब दुई किलोमिटर तल खोलामा ढुङ्गाका चेपुवामा शव फेला परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?