युरो कपमा आज तीन खेल हुँदै, पहिलो जितको खोजीमा वेल्स

लोकपथ
1.4k
Shares

काठमाडौं। युरो कप २०२० अन्तर्गत आज बेलुकी तीन खेल खेलिंदै छन्। समुह ‘बी’ बाट दुई टोली र समुह ‘ए’का चारवटै टोलीले आज हुने खेलमा प्रतिस्पर्धा गर्दैछन्।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६:४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२:४५ मा ‘किकअफ’ हुने तालिका रहेको छ।

आजका तीन खेल : 

१. फिनल्याण्डविरुद्ध रसिया

Finland vs Russia | UEFA EURO 2021, Газпром Арена - Gazprom Arena, Saint Petersburg, June 16 2021 | AllEvents.in

समुह : ‘बी’
नेपाली समय:  साँझ ६:४५
स्थान : सेन्ट पिटर्सवर्ग स्टेडियम, रसिया
दर्शक : ३४,००० अपेक्षित
प्लेयर्स टू वाच : टिमु पुकी (फिनल्याण्ड), एलेक्जेन्डर गोलोविन (रसिया)

२. टर्कीविरुद्ध वेल्स

Team news, injury updates, latest odds for Turkey vs Wales as Dragons look to keep Euros campaign on track | Digitpatrox

समुह : ‘ए’
नेपाली समय :  बेलुकी ९:४५
स्थान : बाकु ओलम्पिक स्टेडियम, आजरबैजान
दर्शक : ३४,५०० अपेक्षित
प्लेयर्स टू वाच : काग्लार सोयुन्चु (टर्की), ग्यारेथ बेल (वेल्स)

३. इटालीविरुद्ध स्विट्जरल्यान्ड

Italy Vs Switzerland Tickets | Euro Cup 2020 - Group A - Match 14 Tickets at Stadio Olimpico on Wed, Jun 16, 2021 (21:00) | Italy Euro 2020 Group A Euro Cup Tickets

समुह : ‘ए’
नेपाली समयमध्यरात १२:४५
स्थान : ओलम्पिक स्टेडियम, रोम, इटाली
दर्शक : अपेक्षित ३०,००० अपेक्षित
प्लेयर्स टू वाच : लोरेन्जो इन्सिग्ने (इटाली), जेर्दान शकिरी (स्विट्जरल्यान्ड)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?