विन्डोज ११ लञ्च हुनुभन्दा पहिले नै लिक (तस्वीरमा हेर्नुहोस्)

लोकपथ
195
Shares

काठमाडौं । माइक्रोसफ्टको विन्डोज ११ लञ्च हुनु भन्दा पहिले नै लिक भएको छ ।

माइक्रोसफ्टले विन्डो १० पछि ठूलो अपडेटमासाथ विन्डो ११ जुन २४ तारिखमा लञ्च गर्ने भनेको थियो । तर लञ्च गर्ने मिति अगावै लिक भएको हो ।

हेर्नुहोस् तस्वीर : 

Windows 11 leak

Windows 11 leak

Windows 11 leak

Windows 11 leak

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?