सिन्धुपाल्चोकको लार्के र याङ्ग्रीमा पहिरो खस्यो, इन्द्रावती नदी थुनिदाँ तिपेनी बजार जोखिममा

लोकपथ
196
Shares

काठमाडौं ।आज (मंगलवार) बिहानैबाट आएको अविरल वर्षका कारण सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपलिकास्थित लार्के र याङ्ग्रीमा पहिरो खसेको छ । पहिरोका कारण इन्द्रावती नदी थुनिएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

इन्द्रावती नदी थुनिएपछि तिपेनी बजार र आसपासका क्षेत्रमा ठुलो जोखिम बढेको बताइएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको लार्के बस्तीको माथिल्लो भागमा पहिरो गएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?