कर्णालीमा ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको बजेट, कृषि र स्वास्थ्य क्षेत्र प्राथमिकतामा (पूर्णपाठ)

लोकपथ
78
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

मंगलवार प्रदेशसभामा पेश गरेको बजेट वक्तव्य अनुसार पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार रुपैयाँ र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा कृषि र स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिएको कर्णाली सरकारले आगामी आर्थिक वर्षमा आन्तरिक राजस्वबाट ६० करोड रुपैयाँ उठाउने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?