फाइभ स्टारमा ड्रग्ससहित जन्मदिन मनाइ रहेकी थिइन् बलिउड अभिनेत्री नाइरा, प्रहरीले मार्‍यो छापा

लोकपथ
572
Shares

काठमाडौं । भारतको मुम्बईमा एक बलिउड अभिनेत्री पक्राउ परेकी छिन् । मुम्बाईको मायानगरीमा आफ्नो जन्मदिन मनाइ रहेकी नाइरा नेहल शाह पक्राउ परेकी हुन् ।

जन्मदिन पार्टी

आफ्नो जन्मदिन मनाइ रहेकी नाइराले पार्टीमा ड्रग्सको प्रयोग गरेको भेटिए पछि प्रहरीले उनी लगाएत उनको साथिहरुलाई पक्राउ गरेको छ ।

छोटे मोटे रोल करती थी नेहल

प्रहरीका अनुसार रातको ३ बजे एक फाइभ स्टार होटलमा पार्टी चलिरहेको जानकारी प्राप्त भयो गएर हेर्दा पार्टीमा मदिरा लगाएत ड्रग्सको पनि प्रयोग भएको पायौँ । उनीहरुलाई तत्काल नियन्त्रमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?