२२ श्रावण २०७८, शुक्रवार

फाइभ स्टारमा ड्रग्ससहित जन्मदिन मनाइ रहेकी थिइन् बलिउड अभिनेत्री नाइरा, प्रहरीले मार्‍यो छापा

२०७८,असार,१,मंगलवार १५:०२


काठमाडौं । भारतको मुम्बईमा एक बलिउड अभिनेत्री पक्राउ परेकी छिन् । मुम्बाईको मायानगरीमा आफ्नो जन्मदिन मनाइ रहेकी नाइरा नेहल शाह पक्राउ परेकी हुन् ।

जन्मदिन पार्टी

आफ्नो जन्मदिन मनाइ रहेकी नाइराले पार्टीमा ड्रग्सको प्रयोग गरेको भेटिए पछि प्रहरीले उनी लगाएत उनको साथिहरुलाई पक्राउ गरेको छ ।

छोटे मोटे रोल करती थी नेहल

प्रहरीका अनुसार रातको ३ बजे एक फाइभ स्टार होटलमा पार्टी चलिरहेको जानकारी प्राप्त भयो गएर हेर्दा पार्टीमा मदिरा लगाएत ड्रग्सको पनि प्रयोग भएको पायौँ । उनीहरुलाई तत्काल नियन्त्रमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: २०७८,असार,१,मंगलवार १५:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अमेरिकन पप गायिका रिहानालाई फ्रोब्र्स म्यागेजिनले सर्वाधिक आम्दानी गर्ने महिला सङ्गीतकारको सुचीमा शीर्ष स्थानमा राखेको छ । फोब्र्स म्यागेजिनले निकालेको

काठमाडौं । ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ को फारम भर्ने समय साउन २८ सम्म थप गरिएको छ । १५ साउनसम्म फारम

काठमाडौं । नेपालको चर्चित रियालिटी शो ‘हिमालय रोडिज’को चौंथो संस्करण सुरु हुने भएको छ। अभिनेता अनुपविक्रम शाहीले आफ्नो सामाजिक सञ्जालमा

काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्कडको सामाजिक सञ्जालमा निकै ठूलो फ्यान फलोइङ रहेको छ । इन्स्टाग्राममा नेहाको ६०.९ मिलियन

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८