२२ श्रावण २०७८, शुक्रवार

अक्षय कुमारको ‘बेल बटम’ फिल्मको रिलिज डेट सार्वजनिक

२०७८,असार,१,मंगलवार १४:३६


काठमाडौं । बलिउडका खेलाडी अक्षय कुमारको बेल बटम फिल्म हलमा रिलिज हुने भएको छ । अक्षय कुमारको बेल बटम पुरै दुनिया भरका फिल्महलमा रिलिज हुन लागेको हो ।

जुलाई २७ मा फिल्म रिलिज हुने जानकारी अक्षय कुमारले आफ्नो सामाजीक सञ्जाल इन्स्ट्राग्राम मार्फत जानकारी दिएका छन् ।

इन्स्ट्राग्राममा अक्षयले लेखेका छन् – ‘मलाई थाँहा छ तपाइहरु सबैजना बेल बटमलाई कुरिरहनु भएको छ । बेल बटम जुलाई २७ मा रिलिज हुने जानकारी गराउछु ।’

 

प्रकाशित मिति: २०७८,असार,१,मंगलवार १४:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अमेरिकन पप गायिका रिहानालाई फ्रोब्र्स म्यागेजिनले सर्वाधिक आम्दानी गर्ने महिला सङ्गीतकारको सुचीमा शीर्ष स्थानमा राखेको छ । फोब्र्स म्यागेजिनले निकालेको

काठमाडौं । ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ को फारम भर्ने समय साउन २८ सम्म थप गरिएको छ । १५ साउनसम्म फारम

काठमाडौं । नेपालको चर्चित रियालिटी शो ‘हिमालय रोडिज’को चौंथो संस्करण सुरु हुने भएको छ। अभिनेता अनुपविक्रम शाहीले आफ्नो सामाजिक सञ्जालमा

काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्कडको सामाजिक सञ्जालमा निकै ठूलो फ्यान फलोइङ रहेको छ । इन्स्टाग्राममा नेहाको ६०.९ मिलियन

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८