अक्षय कुमारको ‘बेल बटम’ फिल्मको रिलिज डेट सार्वजनिक

लोकपथ
156
Shares

काठमाडौं । बलिउडका खेलाडी अक्षय कुमारको बेल बटम फिल्म हलमा रिलिज हुने भएको छ । अक्षय कुमारको बेल बटम पुरै दुनिया भरका फिल्महलमा रिलिज हुन लागेको हो ।

जुलाई २७ मा फिल्म रिलिज हुने जानकारी अक्षय कुमारले आफ्नो सामाजीक सञ्जाल इन्स्ट्राग्राम मार्फत जानकारी दिएका छन् ।

इन्स्ट्राग्राममा अक्षयले लेखेका छन् – ‘मलाई थाँहा छ तपाइहरु सबैजना बेल बटमलाई कुरिरहनु भएको छ । बेल बटम जुलाई २७ मा रिलिज हुने जानकारी गराउछु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?