यस्तो छ विश्वभर कोरोनाको पछिल्लो अपडेट

लोकपथ
133
Shares

काठमाडौं । हालसम्म विश्वभर १७ करोड ६८ लाख ४१ हजार ८ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये हालसम्म १६ करोड ९ लाख ४० हजार ८ सय ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै हालसम्म विश्वभर कोरोनाका कारण ३८ लाख २२ हजार ९१ जनाको मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?