कोपा अमेरिका : अर्जेन्टिनाको सामना गर्दै चिली

लोकपथ
1k
Shares
काठमाडौं ।  ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत आज राति बलियो टिम अर्जेन्टिनाले चिलीको सामना गर्दै छ ।
उपाधि दाबेदार अर्जेन्टिना र चिलीबीचको खेल नेपाली समय अनुसार राति २:४५ बजे शुरु हुनेछ । ओलम्पिक निल्टन सान्तोस स्टेडियममा मैदान उत्रदा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
अर्जेन्टिना र चिलीबीच यसअघि विश्वकप छनोट अन्तर्गत जुन ४ मा  भेट भएको थियो जुन खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
– एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?