काठमाडौं । काठमाडौंमा मेलम्चीको पानी तत्कालका लागि राकिएसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ ।
मेलम्चीको पानीका लागि बनाइएको शुरुङ परीक्षणको लागि भन्दै असार १ गतेबाट दुई महिनाको लागि काठमाडौंमा पानी रोकिएको छ ।
सोही अवधीलाई मध्यनजर गर्दै केयूकेयलले नयाँ तालिका सार्वजनिक गरि पानी वितरण गर्न लागेको हो ।
जसअनुसार कीर्तिपुरमा दुई दिन बिराएर भाजाङ्गाल, पांगा, चिलन्चो, उमामहेश्वर देवढोका त्याङ्ला लगायतका क्षेत्रमा पानी वितरण गरिनेछन् ।
सूचना पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया