पहिलो हाफमा इङ्ल्यान्ड र क्रोएसियाको बराबरी

लोकपथ
182
Shares

काठमाडौं । युरोकप फुटबलमा अहिले इङ्ल्यान्ड र क्रोएसिया भिड्दै छन् । लण्डनस्थित वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इङ्ल्यान्ड र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन् ।

Image

दुबै टोलीले मौकाको सदुपयोग गर्न नसक्दा खेलमा बराबरी भएको हो । समूह ‘डी’ मा रहेका इङ्ल्यान्ड र क्रोएसिया आज जित निकाल्दै दाउमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?