युरो कपमा आज तीन खेल : पहिलो खेलमा इङ्ल्यान्ड र क्रोएसिया आमने सामने हुँदै

लोकपथ
1.7k
Shares

काठमाडौं। युरो कप २०२० अन्तर्गत आज तीन खेल खेलिंदै छन्।

समुह डी बाट दुई टोली र समुह सीका चारवटै टोलीले आज हुने खेलमा प्रतिस्पर्धा गर्दै छन्। नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६:४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२:४५ मा किकअफ हुने तालिका रहेको छ।

आजका तीन खेल :

१. इङ्ल्यान्डविरुद्ध क्रोएसिया

England vs Croatia Odds | Euro 2021 Betting odds

समुह : डी
नेपाली समय :  साँझ ६:४५
स्थान : वेम्बली मैदान, लण्डन
दर्शक : २२,५००० अपेक्षित
प्लेयर्स टू वाच : ह्यारी केन (इङ्ल्यान्ड), लुका मड्रिच (क्रोएसिया)

२. अस्ट्रियाविरुद्ध नर्थ म्यासेडोनिया

UEFA EURO 2020 – Austria vs North Macedonia Preview & Prediction - The Stats Zone

समुह : सी
नेपाली समय  : बेलुकी ९:४५
स्थान : नेशनल एरिना, बुकारेस्ट, हंगेरी
दर्शक : १३,००० अपेक्षित
प्लेयर्स टू वाच : डाविड अलाबा (अस्ट्रिया), गोरान पाण्डेभ (नर्थ म्यासेडोनिया)

३. नेदरल्याण्ड्सविरुद्ध युक्रेन

Netherlands vs Ukraine Prediction & Betting Tips - Euro 2021 | BettingTop10 India

समुह : सी
नेपाली समय : मध्यरात १२:४५
स्थान : योहान क्राइफ एरेना, आम्स्टर्डाम
दर्शक : १२,००० अपेक्षित
प्लेयर्स टू वाच : मेम्फिस डिपाय (नेदरल्याण्ड्स) ओलेकजेन्डर जिन्चेनको (युक्रेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?