पानी तताउने मेशनि पड्किँदा एक जनाको मृत्यु

लोकपथ
154
Shares

काठमाडौं । बाँकेमा पानी तताउने मेशनि पड्किँदा एक जनाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालकिा-१४ स्थति गणपती प्लाईबोर्ड कम्पनीमा पानी तताउने मेशनि पड्किँदा सोही कम्पनीमा काम गर्ने बर्दयिा बरबर्दयिा नगरपालकिा-९ बस्ने ३५ वर्षीय खुशीराम थारुको आइतवार बहिान मृत्यु भएको छ ।

मेशनि पड्किदा उक्त कम्पनीको करबि ७० लाख रुपैयाँ बराबरको धनमाल समेत क्षती भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गररिहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?