काठमाडौं । भोजपुरमा गाई काटेको अभयिोगमा दुई जना पक्राउ परेका छन् । भोजपुर नगरपालकिा-४ एक्लेटोल बस्ने २६ वर्षीय पेम्बा तामाङ र सोही ठाउँ बस्ने ६० वर्षीय पुर्ण बहादुर तामाङलाई गाई काटेको अभयिोगमा शनविार बहिान प्रहरीले पक्राउ गरेको हो ।
पूर्णको गुवाली घरमा गाई काटेको भन्ने सूचनाको आधारमा जल्लिा प्रहरी कार्यालय र जल्लिा भेटनरी अस्पताल तथा पशु सेवा बज्ञि केन्द्र संखुवासभा सम्पर्क केन्द्र भोजपुरबाट चकित्सिक समेतको टोलीले उनीहरूलाई करबि १ सय ५० कलिो गाईको मासु, टाउको र खुट्टासहति फेला पारी उनीहरूलाई नयिन्त्रणमा लएिको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गररिहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया