गण्डकीका नवनियुक्त मुख्यमन्त्रीसहित ४ मन्त्रीले लिए सपथ

लोकपथ
231
Shares
kf]v/f, @( h]7 . u08sL k|b]zsf gjlgo’Qm d’VodGqL s[i0frGb| g]kfnL kf]v/]nnfO{ kb tyf uf]kgLotfsf] ;ky u|x0f u/fpFb} u08sL k|b]z k|d’v ;Ltfs’df/L kf}8]n . kf]v/]nnfO{ cfh} k|b]z k|d’v kf}8]nn] g]kfnsf] ;+ljwfgsf] wf/f !^* sf] pkwf/f % adf]lhd d’VodGqLdf lgo’Qm ug'{ePsf] xf] t:jL/ M /flwsf sF8]n, /f;;

पोखरा । गण्डकी प्रदेशको नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् ।

मुख्यमन्त्री पोखरेलले शनिवार साँझ प्रदेश प्रमुख गीताकुमारी पौडेलबाट सपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री पोखरेलसँगै ४ जना मन्त्रीले पनि सपथ ग्रहण गरेका छन् । चारैजना मन्त्रीको हाल मन्त्रालय तोकिएको छैन ।

सपथ ग्रहण गर्ने अन्य मन्त्रीहरुमा नेपाली कांग्रेसबाट कुमार खड्का, नेकपा (माओवादी केन्द्र)बाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका तर्फबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ रहेका छन्।

kf]v/f, @( h]7 . u08sL k|b]zsf gjlgo’Qm dGqLx?nfO{ kb tyf uf]kgLotfsf] ;ky u|x0f u/fpFb} u08sL k|b]z k|d’v ;Ltfs’df/L kf}8]n . d’VodGqL kf]v/]n;Fu g]kfnL sfFu|];sf s’df/ v8sf, g]skf dfcf]jfbL s]Gb|sf dw’ clwsf/L, hgtf ;dfhjfbL kf6L{sf xl/z/0f cfrfo{ / :jtGq k|b]z ;ef ;b:o /fhLj u’?Ë -bLks dgfË]_ n] cfh} kb tyf uf]kgLotfsf] ;ky u|x0f ug'{ePsf] xf] t:jL/ M /flwsf sF8]n, /f;;

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?