२१ जेष्ठ २०८०, आईतवार

श्री प्रचण्ड ? गोपाल किरातीले यसो भन्दै बैठक बहिस्कार गरे

२०७४,आश्विन,२१,शनिवार १०:०२

0
Shares

काठमाडौं, २१ असोज-नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य गोपाल किँरातीले आज राष्ट्रिय सभागृहमा बोलाइएको बैठक बहिस्कार गरेका छन् । उनले एमालेसँग गरिएको बाम गठबन्धनको विरोध गर्दै आएका छन् ।सोहिको असन्तुष्टि स्वरुप उनले बैठक बहिस्कार गरेका हुन् ।उनले सामाजिक सञ्जालमार्फत आजको बैठकलाई प्रशिक्षणको संज्ञा दिँदै भनेका छन्, ‘आज बिहान प्रचण्डसँग एक घण्टा छलफल गरियो ‘बैठक’ भनिएको भए विधिको दृष्टिले पनि अस्ती १७ गतेको ६ बुँदे घोषणा परिमार्जन सम्भव हुने थियो तर ‘प्रशिक्षण’ भनेपछि केन्द्रीयताको त्यो कार्यक्रमबाट परिमार्जनको कुनै गुन्जाईस रहेन र सभागृहमा गइएन । ’उनले सम्भवतः भोली नेकपा माओवादी केन्द्र पुनरगठन समिति निर्माण गरिने पनि बताएका छन् । एमालेसँग माओवादीले गठबन्धन बनाएसँगै माओवादी अध्यक्षलाई उनले श्री प्रचण्ड भन्दै ब्यंग्य गर्दै आएका छन ।

प्रकाशित मिति: २०७४,आश्विन,२१,शनिवार १०:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । गण्डकी प्रदेशसभाको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेश

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१