काठमाडौं । काठमाडौंको पशुपति मन्दिर नजिक सत्तलमा एक जना मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका-८ स्थित पशुपति मन्दिर नजिक सत्तलमा हाल नाम, थर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बिहीवार मृत अवस्थामा फेला परेका हुन् ।
घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया