सरकारको प्रवक्तामा सञ्चार मन्त्री थापा

लोकपथ
130
Shares

काठमाडौं । सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्री नैनकला थापालाई सरकारको प्रवक्ता तोकेको छ ।

नवनियुक्त मन्त्रीहरुको सपथग्रहणपछि कार्यभार सम्हालेको लगत्तै बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले सञ्चार मन्त्री थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकाउर सुर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बिहीवार मन्त्रिपरिषद्लाई पूर्णता दिदैँ २५ सदस्यीय पुर्‍याएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?