२०७८,असार,४,शुक्रवार

सरकारको प्रवक्तामा सञ्चार मन्त्री थापा


काठमाडौं । सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्री नैनकला थापालाई सरकारको प्रवक्ता तोकेको छ ।

नवनियुक्त मन्त्रीहरुको सपथग्रहणपछि कार्यभार सम्हालेको लगत्तै बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले सञ्चार मन्त्री थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकाउर सुर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बिहीवार मन्त्रिपरिषद्लाई पूर्णता दिदैँ २५ सदस्यीय पुर्‍याएका छन् ।

 

प्रकाशित मिति: २०७८,जेष्ठ,२७,बिहीवार २२:४६


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व सांसद कृष्णसिंह परियारको निधनप्रति दुख व्यक्त गरेका छन् । २०४८ सालमा बाँकेबाट

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । गत जेठ २९ गते संविधानको धारा

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारका सहभागी तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा