२४ माघ २०७९, मंगलवार

श्री प्रचण्ड ? गोपाल किरातीले यसो भन्दै बैठक बहिस्कार गरे

२०७४,आश्विन,२१,शनिवार ०९:१०

18
Shares

काठमाडौं, २१ असोज-नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य गोपाल किँरातीले आज राष्ट्रिय सभागृहमा बोलाइएको बैठक बहिस्कार गरेका छन् । उनले एमालेसँग गरिएको बाम गठबन्धनको विरोध गर्दै आएका छन् ।सोहिको असन्तुष्टि स्वरुप उनले बैठक बहिस्कार गरेका हुन् ।उनले सामाजिक सञ्जालमार्फत आजको बैठकलाई प्रशिक्षणको संज्ञा दिँदै भनेका छन्, ‘आज बिहान प्रचण्डसँग एक घण्टा छलफल गरियो ‘बैठक’ भनिएको भए विधिको दृष्टिले पनि अस्ती १७ गतेको ६ बुँदे घोषणा परिमार्जन सम्भव हुने थियो तर ‘प्रशिक्षण’ भनेपछि केन्द्रीयताको त्यो कार्यक्रमबाट परिमार्जनको कुनै गुन्जाईस रहेन र सभागृहमा गइएन । ’उनले सम्भवतः भोली नेकपा माओवादी केन्द्र पुनरगठन समिति निर्माण गरिने पनि बताएका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२१,शनिवार ०९:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले चिरेका छन् । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज

बुटवल । राष्ट्रिय सभाको उपचुनावलगत्तै लुम्बिनी प्रदेश सरकार विस्तार गर्ने तयारी भएको छ । निर्वाचनपछि सरकार विस्तार गर्नको मुख्यमन्त्री लीला

ताजा समाचार

कलाकार पदमप्रसाद पौडेलको निधन
 २०७९,माघ,२४,मंगलवार १७:२८